पेरिस । युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका छन्। युरोपको पर्यटक र आतिथ्य उद्योग यस वर्ष मन्दप्रायः नै