७ फाल्गुन २०८२, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

इन्डोनेसियामा दोस्रो दिन पनि आतंककारी हमला जारी, प्रहरी मुख्यालयमै आक्रमण, चार जनाको मृत्यु, कैयौँ घाइते

  ३१ वैशाख, इन्डोनेसिया । इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबियामा सोमबार दोस्रो दिन पनि आतंककारीहरुबाट बम हमलाहरु जारी रहेको समाचार छ । उक्त सहरमा आइतबार मात्र तीन वटा चर्चमा आतंककारी हमला भएको थियो । ती छुट्टाछुट्टै हमलामा परी प्रार्थना गरिरहेका १० जनाको