विश्वकप फुटबल आजदेखि, उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरब भिड्ने
३१ जेठ, एजेन्सी । विश्वकप फुटबल विहीबार रातिदेखि रसियामा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रेटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुनेछन् । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्थानीय