३० असार २०८३, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

१० असार, रियाद ।  साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको हो । यो घोषणापछि साउदी अरेबिया र उनीहरुसँगै विश्वभरकै महिलाहरुले