११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

रोहिङग्य्य शरणार्थीलाई सहयोगका लागि आह्वान

१९ असार, संयुक्त राष्ट्रसंघ । केही महिनायतादेखि बङ्गलादेशको कोक्स बजारमा शरणार्थी जीवन बिताइरहेका म्यानमारको अल्पसङ्ख्यक मुस्लिम समुदाय रोहिङग््या शरणार्थीलाई आर्थिक सहयोग गर्न राष्ट्रसंघीय महासचिव एन्टोनियो गुथ्रेसले आह्वान गर्नुभएको छ । उहाँले रोहिङग््या शरणार्थीको अवस्था निकै दयनीय रहेको भन्दै उनीहरुलाई आधारभूत