१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

आत्मघाती हमलामा मृत्यु हुनेको संख्या १५० नाघ्यो

१० साउन, बेरुत ।  सिरियाको दक्षिणी क्षेत्रमा बुधबार भएको आत्मघाती हमलामा परी मृत्यु हुनेहरूको संख्या १५० नाघेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले दिएको जानकारीअनुसार दक्षिणी स्वेदा प्रान्तमा भएको घटनामा परी मृत्यु हुनेको संख्या बढेको हो । घटनाका बारेमा