१६ जेष्ठ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

अज्ञात रोगका कारण दिल्लीमा ४० गाई मरे

१३ साउन, नयाँदिल्ली । भारतको दिल्लीमा अज्ञात रोगका कारण कम्तीमा ४० ओटा गाई मरेका छन् । स्थानीय प्रहरी अधिकारीहरुले गत दुई दिनको अवधिमा ४० ओटा गाई मरेको शनिबार जानकारी दिएका हुन् । दिल्लीको पश्चिमी क्षेत्रमा पर्ने घुम्मानहेरा भन्ने ठाउँमा यसरी