१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

फ्लोरिडामा पुनः मतगणना, तनाव सिर्जना

२५ कात्तिक, टाल्लाहास्सी, फ्लान्डर्स । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको सिनेट र गभर्नरको मतगणनाको नतिजा सार्वजनिक भए पनि यहाँ पुनः मतगणना जारी छ । अमेरिकी मध्यावधि निर्वाचनमा निकै महत्वका साथ हेरिएको फ्लोरिडाको चुनावमा धाँधली भएको डेमोक्र्याट्स पार्टीले आरोप लगाएको छ ।