६ मङ्सिर, हनोइ । भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु भएको छ । आगलागीका कारण अरु दुई जनाको पनि