२२ आश्विन २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

आँधी र पहिरोमा परी फिलिपिन्समा एक सय २६ को मृत्यु

२२ पुस, मनिला । क्रिसमसपछि आएको आँधी र पहिरोमा परी फिलिपिन्समा मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । आँधीपछि आएको बर्षा र बर्षापछि आएको पहिरोमा परी आइतबारसम्म मृत्यु हुनेहरुको संख्या १ सय २६ पुगेको अधिकारीहरुले जनाएका छन् ।