११ भदौ २०८३, बिहिबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानको काबुलमा भएको विष्फोटमा १ जनाको मृत्यु, २ घाइते

काबुल, अफगानिस्तान । अफगानिस्तानको काबुलमा मङ्गलबार भएको विष्फोटमा १ जनाको मृत्यु हुनुका साथै अन्य २ जना घाइते भएको सिन्ह्वा समाचार एजेन्सीले उप आन्तरिक मन्त्री मोहम्मद इजामलाई उद्धृत गर्दे जनाएको छ । काबुल शहरको प्रहरी जिल्ला ८ मा आज विष्फोट भएको