१० फाल्गुन २०८२, आइतबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिका–चीन व्यापार वार्ताः सकारात्मक रहेको दुबैको भनाई

५ फागुन, बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता अत्यन्तै राम्रो किसिमबाट अघि बढेको बताउनुभएको छ