२० चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

इस्टोनियामा उदारवादी विपक्षीको जित

२० फागुन, टाल्लिन । बाल्टिक क्षेत्रबाट युरोपेली युनियनमा आबद्ध मुलुक इस्टोनियामा आइतबार सम्पन्न आमनिर्वाचनमा विपक्षी उदारवादी रिफर्म पार्टीले विजय हासिल गरेको छ । प्रधानमन्त्री जुरी रातासको सेन्टर पार्टीले भने चुनावमा पराजय व्यहोरेको छ । पूर्व युरोपेली सांसद काजा काल्लासको नेतृत्वमा