२० चैत्र २०८२, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

बस स्टेशनभित्र बम विस्फोट

२३ फागुन, श्रीनगर । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ । जम्मु शहरमा रहेको मुख्य बस स्टेशनमा सो बम विस्फोट भएको