२७ बैशाख २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

झडपमा परी तीन प्रहरी र १४ लडाकू मारिए

कान्दाहार, २१ बैशाख । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरीचौकीमा शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरीको मृत्यु हुनुको साथै अन्य १४ लडाकू मारिएका प्रान्तीय प्रहरी प्रमुखले बताउनु भएको छ । कान्दाहार प्रान्तको प्रान्तीय शहर कान्दाहारको