४ मंसिर २०८१, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

भारतीय लोकसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, भाजपालाई भारी बहुमत

नयाँ दिल्ली, १० जेठ । भारतको निर्वाचन आयोगले घोषणा गरेको औपचारिक नतिजा अनुसार सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले पहिला भन्दा बढी सिटमा जित हासिल गरेको छ । सन् २०१४ मा भन्दा २२ सिट बढीमा विजयी हुदै भाजपा एक्लैले ३०३