१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

स्याटेलाइट खरिदः भ्रष्टाचारको आरोप लागेको कम्पनीसँग सम्झौताको तयारी

२७ जेठ, काठमाडौं । भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद सम्झौता गर्ने भएको छ । तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको