१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु, जनजीवन अस्तव्यस्त

मुम्बई, १७ असार । भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी