११ जेष्ठ २०८१, शुक्रबार
अन्तर्राष्ट्रिय समाचार

क्यामरुनमा सडक दुर्घटना, २२ जना मारिए

याउन्डे, ९ असार । क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब २२ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका छन् । प्रहरीका अनुसार यात्रुबाहक बस चिप्लिएर ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । घटनास्थलमै १९ जनाको