१४ भदौ २०८३, आइतबार
अन्तर्राष्ट्रिय समाचार

मुसलधारे वर्षाका कारण चीनमा नौको मृत्यु, ३५ बेपत्ता

चेङ्दु, साउन । चीनको दक्षिणपश्चिमी क्षेत्रमा आएको मुसलधारे वर्षाका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या नौ पुगेको छ ।   स्थानीय अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार घटनामा परी अरु ३५ जना बेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बुधबारसम्म