एजेन्सी, ५ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी अरवका राजा मोहम्मद बिन सलमानबीच कोरोना भाइरसको सङ्क्रमणका बारेमा कुराकानी भएको छ । उहाँहरुले मङ्गलबार टेलिफोनमा कुराकानी गर्नुभएको भारतीय अधिकारीले जानकारी दिएका छन् । भारतको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उहाँहरुबीच