३ मंसिर २०८१, सोमबार
अन्तर्राष्ट्रिय समाचार

ग्रीसले अवैध आप्रवासी उनीहरुकै देश फिर्ता गर्ने

एजेन्सी । ग्रीसले यही मार्च १ तारिखपछि अवैध रुपमा ग्रीस प्रवेश गरेका आप्रवासीलाई उनीहरु आएकै स्थानतर्फ फर्काउने जनाएको छ । उनीहरु छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रीस प्रवेश गरेका थिए । ग्रीसका आप्रवास मन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी