२४ चैत्र २०८२, मंगलबार
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानमा २४ घन्टामा ५६० कोरोना संक्रमित थपिए

१५ जेठ ९, अफगानिस्तान । अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।