१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

भारतमा कोरोनाबाट एकैदिनमा झण्डै २५ हजार सङ्क्रमित

नयाँ दिल्ली, २१ असार । कोरोनाभाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् । दैनिक रुपमा सङ्क्रमित हुनेहरुको यो