१० असार २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

कोरोनाका कारण विश्वभरी दुई करोड ७७ लाख सङ्क्रमित, मृतकको संख्या कति ?

पेरिस, २४ भदौ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म विश्वभरी दुई पौने तीन करोड मानिस सङ्क्रमित भएका छन् । अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार अपराह्न यो सामाचार तयार पार्दासम्म दुई करोड ७७ लाख ५३ हजार २४३ जना सङ्क्रमित