आदिस अबाबा, २३ असोज । अफ्रिकी मुलुक इथियोपियाको पश्चिमी बेनीशान्गुल–गुमुज क्षेत्रमा लडाकू समूहले गरेको आक्रमणमा १४ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । एक जना सुरक्षा अधिकारीका अनुसार सेनाले गरेको कारबाहीमा लडाकू समूहका पनि १४ जनाको मृत्यु भएको