१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सम्झौता

राबात, १८ असोज । संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच दश वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोग सम्बन्धी उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । उत्तर अफ्रिकी