काठमाडौँ, २८ असोज । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी कार्तिकमा नेपाल भ्रमणमा आउने भएका छन् । दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित भएको भारतका स्थलसेनाध्यक्षको नेपाल भ्रमण आगामी कात्तिकमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज प्रेस विज्ञप्तिमार्फत