१० असार २०८३, बुधबार
अन्तर्राष्ट्रिय समाचार

पहिरोमा परी ११ सैनिकको मृत्यु, ११ बेपत्ता

हनोई, २ कात्तिक । मध्य भियतनाममा विशाल पहिरोमा परी आइतबार ११ सैनिकको मृत्यु भएको छ भने ११ जना वेपत्ता भएका भियतनामी सञ्चारमाध्यमहरूले जनाएका छन् । वेपत्ताहरूको खोजी भइरहेको बताइएको छ । भारी वर्षाले यस क्षेत्रलाई एक हप्ता भन्दा बढी समयसम्म