१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

विश्वभरी कोरोना संक्रमितको संख्या ४ करोड ५० लाख नाघ्यो

न्युयोर्क, १४ कात्तिक । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण संक्रमित भएकाहरुको संख्या चार करोड ५० लाखभन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विश्वभरी चार करोड ५० लाख १८ हजार ३५४ जना सङ्क्रमित