१८ जेष्ठ २०८३, सोमबार
अन्तर्राष्ट्रिय समाचार

युद्धको खतरा पढेपछि प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

आदिस अबाबा, १९ कात्तिक । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिनु भएको छ । टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले गतराति प्रादेशिक राजधानीको एउटा सैनिक अखडामा