२९ कार्तिक २०८१, बिहीबार
अन्तर्राष्ट्रिय समाचार

अल्जेरियामा नयाँ संविधानका लागि मतदान, विपक्षीको बहिस्कार

अल्जियर्स, १७ कात्तिक । अल्जेरियामा संशोधिन संविधानलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा आइतबार जनमतसंग्रह सम्पन्न भएको छ । तर संविधान संशोधन सम्बन्धी प्रस्तावले जनचाहनालाई सम्बोधन गर्न असफल रहेको भन्दै विपक्षीले बहिस्कार गरेका छन् । संविधान संशोधन पक्षधरहरुले राष्ट्रपतिको कार्यकाल