१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

भारतको हिमपहिरोमा परेर १८ जनाको मृत्यु, २०० बेपत्ता

ऋषिकेश । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुलहरु, सडकहरु र दुई वटा विद्युतगृहमा व्यापक क्षति पुगेको छ