१३ भदौ २०८३, शनिबार
अन्तर्राष्ट्रिय समाचार

रुसी खोप स्पुत्निक-भी लाई २६ देशमा अनुमति

मस्को । कोरोना भाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ । रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ । “अहिलेसम्म विश्वका २६