१५ असार २०८१, शनिबार
विकास

ओली सरकारले गरेको निर्णयलाई निरन्तरता दिँदै धरहरा निर्माणको जिम्मा टेलिकमलाई

काठमाडौं— सरकारले धरहरा टावरको निमांणको जिम्मा नेपाल टेलिकमलाई दिने भएको छ। पूर्ववर्ती ओली सरकारले धरहरा टावरको निर्माणको जिम्मा टेलिकमलाई दिने निर्णय गरेको थियो। सो निर्णयलाई निरन्तरता दिँदै दाहाल सरकाले टेलिकमसँग सम्झौता गर्ने तयारी गरेको छ। पुराक्तत्व विभागले यसको विस्तृत अध्ययन