१७ असार २०८१, सोमबार
विकास

काठमाण्डौ महानगरपालिकाले न्यूरोडमा स्मार्ट पार्किङ निर्माण गर्ने

१२ वैशाख, काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा