१९ असार २०८१, बुधबार
विकास

प्राचीन शैलीमा शङ्खधर पार्क निर्माण सुरु

२८ कात्तिक, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले प्राचीन र परम्परागत शैलीमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको नाममा शङ्खधर पार्क निर्माण कार्य सुरु गरेको छ । नगरपालिकास्थित शङ्खधर चोक थिमिमा १३० रोपनी क्षेत्रफलमा आधुनिक प्रविधिमा प्राचीन शैलीको ढुङ्गेधारासहित अपाङ्गमैत्री पार्क निर्माण सुरु भएको