१२ आश्विन २०८१, शनिबार
विकास

दीर्घकालीन फोहर व्यवस्थापनको काम तीव्ररुपमा

काठमाडौँ, १ जेठ । शहरी विकास मन्त्रालयले आगामी असारबाटै फोहर विसर्जन गर्ने गरी बञ्चरे डाँडामा दीर्घकालीन फोहर सङ्कलन केन्द्र निर्माणको काम तीव्ररुपमा अघि बढाएको छ । अहिले निर्माण कार्यअन्तर्गत माटो मिलाउने र ड्याम निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ ।