१४ बैशाख २०८१, शुक्रबार
विविध

विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै विद्यालयहरु

चितवन । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो । शिक्षा विकास