नेपाल टेलिकमले बाढीको अत्याधिक जोखिम क्षेत्रका रहेका स्थनीयलाई मौसमी प्रभावबारे एसएमएसमार्फत जानकारी गराउने भएको छ। महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइएको नेपाल टेलिकमले