विराटनगर, भदौ ५ । विराटनगरमा अस्पताल नलग्दा ‘होम आइसोलेसन’मै १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । विराटनगर-६ सरोचिया निवासी ४५ वर्षीय पुरुषको हिजो बिहीबार बेलुका ८ बजे घरमै मृत्यु भएको हो । बुधबार रिपोर्ट पोजिटिभ आएपछि ‘होम