२६ श्रावण २०८३, मंगलबार
घटना

बीपी प्रतिष्ठानमा उपचाररत सिरहाका कोरोना संक्रमित पुरुषको मृत्यु

धरान, भदौ १६ । सुनसरी जिल्लाको धरानमा सिरहाका कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका क्रममा सिरहाको मिर्चैया-६ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राति ८ बजेर ४५ मिनेटमा मृत्यु