२६ श्रावण २०८३, मंगलबार
घटना

धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु

धुलिखेल, भदौ २० । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरूषको मृत्यु भएको छ । काभ्रे स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा महोत्तरी बर्दिबासकी ७६ वर्षीय वृद्धको कोरोना संक्रमणवाट शनिबार बिहान ६ बजे मृत्यु भएको हो । उच्च