नवलपुर, २७ असोज । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टर अन्तर्गत नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना) मा सोमबार सडेको अवस्थामा एउटा मृत गैँडा फेला परेको