काठमाडौं, २०७७ कात्तिक ४ । महानगरीय प्रहरी परिसर, ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते बेलुका ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालिकाको सकुशल उद्धार गरेको छ । ललितपुर माहालक्ष्मी नगरपालिका-४