विराटनगर, कात्तिक १७ । विराटनगरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट दुई वृद्धको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका झापा र मोरङका १/१ जना गरी २ जना कोरोना संक्रमित वृद्ध पुरुषको मृत्यु भएको