काठमाडौँ, कार्तिक १९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३४ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो