७ वैशाख, मोरङ । मोरङ प्रहरीले बलत्कार गरेको आरोपमा विराटनगर स्थीति नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नोवेल मेडिकल कलेजमा एम. बी.बी.एस ९ औं ब्याजमा अध्ययारत मनिष मिश्रलाई मोरङ प्रहरीले बिहीबार पक्राउ गरेको हो । सप्तरीको