२५ श्रावण २०८३, सोमबार
घटना

आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रहरी वृत्त थिमि घेराउ

  २६ वैशाख, भक्तपुर  । मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठमाथि भएको आक्रमणका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत थिमि घेराउ गरिएको छ । ज्यान लिने नियतले प्रमुख श्रेष्ठमाथि गत बैशाख ८ गते शनिबार सांघातिक