२५ श्रावण २०८३, सोमबार
घटना

आगलागीवाट तीन करोडको क्षति

७ जेठ, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातवाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राती १२ः१५ बजे भन्दा अगावै